• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सय करोड पुग्नै लाग्दा ह्वातै घट्यो ‘बागी ३’ को कमाई


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

     चैत ३, काठमाडौं – अहिले विश्वभर कोरोनाको त्रास बढेको छ । कोरोनाकै कारण मानिसहरु आवश्यक बाहेक घरबाट बाहिर निस्केका छैनन् । कोरोनाको डरले मानिसहरु भीडभाडमा जान छाडेका छन् । यसैका कारण हलहरु पनि खाली हुन थालेका छन ।यसैबीच एक साताअघि हलमा प्रदर्शन भइरहेको बागी ३ ले बक्सअफिसमा १०० करोड पुर्याउनै लागेको छ । कमाई १०० करोड पुर्याउनै लाग्दा हलहरुमा मानिसहरु कम देखिन थालेका छन् ।

    जसले गर्दा फिल्मको कमाईमा प्रभाव परेको छ । भारतिय मिडियाका अनुसार हालसम्म यस फिल्मले ९३ करोडका कमाई गरेको छ ।कोरोनाकै बारण फिल्मलाई १०० करोड पुर्याउन मुस्किल परेको छ । यस फिल्मले रिलिजको दिन १७ करोड ५० लाख कमाएको थियो । यस फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेही लगायतका कलाकारको अभिनय रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.