• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बुद्धभूमी ९ वडा कार्यालयमा आशा संजालद्धारा हात धुने ठाउँ व्यवस्थापन


  •    सुचना डबली डेस्क / २०७७, २२ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, जेठ २२ । स्ट्रोम फाउण्डेसन किर्डाक नेपालको सहयोगमा आशा संजाल बकुलीपुरले बुद्धभूमी नगरपालिका वडा नं ९ वडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन गरेको छ ।

     

    वडा कार्यालयमा नियमित रुपमा आउने सेवाग्राहीलाई हात धुने ठाउँ व्यवस्थापनका लागि आशा संजालले एक कार्यक्रम सहित उक्त ठाउँ व्यवस्थापन गरेको हो । बुद्धभूमी नपा ९ वडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन गरिसकेपछि वडाअध्यक्ष लगाएत सहित वडा कार्यालयका कर्मचारीहरु आशा संजालका पदाधिकारी सदस्यहरुलाई हातधुने चरणहरु प्रयोग गरि हात धोएर बुद्धभूमी नगरपालिका वडा नं ९ वाडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन कार्यक्रम सम्पन्न भएको हो ।


    कोभिड १९ अर्थात कोरोना भाईरसका कारण विश्वनै आक्रान्त अवस्थामा छ । यो भाइसर बाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि कोरोना संक्रमितहरु बढ्दो क्रममा छन् । यस बाट बच्नका लागि आफ्ना नियमित आनीबानी मा परिवर्तन जस्तै भिडभाडमा नजाने , कहि जादा सामाजिक दुरी कायम गर्ने,मास्क सेनिटाईजर को प्रयोग गर्ने , खोक्दा वा हाछ्यू गर्दा कुहिना वार टिस्यू पेपर मुख छोप्ने , समय समय साबुन पानीले मिचि हात धुने गर्नाले कोरोना बाट आफू पनि बच्ने र अरुलाई पनि बचाउन सकिन्छ ।

    नियमित रुपमा यसरी हात धुनाले पनि कोरोना बाट बच्न सकिन्छ त्यसकारण वडा कार्यालयमा आउनेजाने सेवाग्राहीहरुलाई हात धुने ठाउँ एकदमै आवश्यक भएकोले यो सहयोगको उच्च मूल्याङ्कन गर्दै अव वडा कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयमा आउदा हात धुने तथा घरमा पनि हात धुनका लागि आग्रह गर्नुभए संगै यो सहयोगका लागि किर्डाक नेपाललाई बुद्धभूमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष खुमानन्द न्यौपानेले धन्यवाद दिनु भएको छ ।

    करिब १ वर्ष अगाडि गठन भएको आशा संजालले यस्ता थुप्रै किसिममा सामाजिक सवाल न्यूनिकरण,किशोरकिशोरीका सवाल,तथा सामाजिक काममा तल्लीन आशा संजालले आफ्ना पदाधिकारी सदस्यहरु लाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण सहित उक्त हात धुने ठाउँ व्यवस्थापन गरिएको र बैठकमा भएको निर्णय अनुसार सोही अनुसारको हातधुने ठाउँ बुद्धभूमी नगरपालिका वडा नं ३ मा पनि व्यवस्थापन गर्ने निर्णय भएको आशा संजालकि अध्यक्ष अञ्जना थारुले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.