• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सुनवलका सुरज पाण्डे नेपाल स्वयंसेवक युवा संगठनको प्रदेश अध्यक्षमा चयन


  •    समीर परियार / २०७७, २५ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    सुनवल , जेठ २५  । नेपाल स्वयंसेवक युवा संगठकको प्रदेश न. ५ को अध्यक्षमा सुरज पाण्डे चयन भएका छन्।

    मानविय हक, हितको लागि सधै साथ र सहयोग गर्ने, समाजलाइ सधै सन्मार्ग तर्फ डोर्‍याउनुको साथै समाजलाइ मानवयिताको उदाहरण प्रस्तुत गर्ने नेपाल स्वयंसेवक संघ एक मात्र त्यस्तो संगठन हो।नेपाल स्वयंसेवक संघको भात्री संगठन नेपाल स्वयसेवक युवा संगठन हो। संगठनको विस्तारको क्रममा प्रदेश न। ५ मा पनि गठन भएको छ।

    हिजो नेपाल स्वयंसेवक संघ केन्द्रिय समितीका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, केन्द्रिय महासचिव सन्तोष अधिकारी लगायत केन्द्रिय कार्यसमितिको बैठकले नेपाल स्वयंसेवक संघ युवा संगठन प्रदेश न। ५ को प्रदेश अध्यक्षमा सुरज पाण्डेलाई चयन गरिएको हो। सुरज पाण्डे विगत ५ बर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा निकै क्रियाशील रहेका छन्।

    केन्द्रीय कार्य समितिले अध्यक्ष चयन गरेको र अन्य पदाधिकारीहरू अध्यक्षले चयन गर्ने र जिल्ला विस्तार को कार्यक्रम अगाडि बढाउने कुरा अध्यक्ष पाण्डेले जानकारी दिनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.