काठमाण्डौं, भाद्र ६ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित पीडारी चोकमा रहेको गोरधई पोखरीमा एक युवक शव बरामद भएको हो ।
मृतक सर्लाही घर भई हाल जनकपुरमै डेरा लिइ बस्दै आएका अन्दाजी २२ वर्षीय अविनाश कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्युबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले जनाएको छ ।







