• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण, वडा शिल


  •    सुचना डबली डेस्क / २०७७, १० भाद्र बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र १० । प्यूठानमा बैकका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा शिल गरिएको छ ।

    बुधवार ऐरावति गाउँपालिका २ बरौला स्थित साइन रेसुङ्गा डेप्लोपमेन्ट बैङ्कका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि २ नं. वडा शिल गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए ।

    बुधवार वसेको गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति (CMC) को वैठकले २ नं. वडा अर्को सुचना नआउन्जेल सम्मका लागि शिल गर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताए । कोरोना भाइरस थप फैलनबाट रोक्न र संक्रमितको सम्पर्कमा आएका व्यक्तीहरुको स्वाव संकलन गर्ने उक्त निर्णय गरिएको उनको भनाई छ ।

    सिल अवधीमा खाद्यान्न पसलहरु बिहान ८ बजे देखी १० बजेसम्म र बेलुका ४ बजेदेखी ६ बजेसम्म खुल्ला रहने छन् भने अन्य गैर सरकारी संस्थाहरु, वित्तिय संस्थाहरु,व्यापार व्यवसायिक पसलहरु पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

    बैङ्कका सबै कर्मचारीको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाइएकोमा एक जनाको पोजेटिभ आएको र अन्य कर्मचारीको रिपोर्ट आउन बाकी रहेको अध्यक्ष शाहले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.