• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

युवा हित मञ्चको कोरोना विरुद्ध सचेतनामुलक अभियान प्यूठान नगरपालिका ४ मा


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान,  भाद्र २५ । युवा हित मञ्चले सञ्चालन गरेको कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण कार्यक्रम अन्तर्गत आज विहिवार प्यूठान नगरपालिका वडा नं. ४ का ग्रामिण क्षेत्रमा सम्पन्न गरिएको छ ।

    विहिवार प्यूठान नगरपालिका ४ वडा कार्यालयको समन्वयमा सोहि वडाका खमाल्दी र हल्दीगाउमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिएको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

    ग्रामिण क्षेत्रलाई केन्द्रित गरेर प्यूठान नगरपालिकाको ४ नं वडा खमाल्दी र हल्दीगाउमा ५०० पिस माक्स वितरण गरेको उनको भनाई छ ।
    हालसम्म संस्थाले प्यूठान नगरपालिकाका वडा नं. १, २, ३, ४ र ८ का विभिन्न स्थानमा कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिसकेको छ ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का जिल्ला सदस्य बलदेब के सि (शिशिर), प्युठान न.पा ४ का वडा प्रतिनिधि तथा कार्यपालिका सदस्य खुम बहादुर परियार, युवा हित मञ्चका सदस्य तथा पत्रकार महासंघका जिल्ला सहसचीव राधिका भुसाल, माण्डवी ग्रामीण विकास संस्था जस्पुर प्युठानका अध्यक्ष लव कुमार अधिकारी, सामाजिक अभियन्ता बिरबल के.सी, युबा हित मञ्चका सहसचिव दिनेश कार्कि लगायतको सहभागिता रहेको थियो ।

    साथै कोरोनाको जोखिम बढ्दै गएकाले नेपाल सरकारको दिएको स्वास्थ्य मापदण्डको पालना गर्नसमेत आग्रह गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.