• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मलेसियासङ्ग सिरिज खेल्दै नेपालले सन् 2020 को अन्तर्राष्ट्रिय क्रीकेटको सुरुवात गर्ने


  •     / २०७६, १७ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    पौष 17, काठमाडौ

    नेपालले मलेसियासँग सिरिज खेल्दै सन् २०२० को अन्तराष्टिय क्रिकेटको सुरुबात गर्ने भएको छ ।

    मनमोहन स्मृति एक दिवसिय क्रिकेट प्रतियोगितामा पाहुना टोलीको रुपमा भाग लिन आएको मलेसियन टोलीले सो प्रतियोगिता सकिए लगत्तै नेपाली राष्टिय टिमसँग २ एक दिवसिय र २ टि ट्वान्टी खेल खेल्नेछ । सो सिरिज माघ ६ गते बाट पोखरामा हुनेछ ।

    उता एमएम कपमा पाहुना टोली मलेसिया एघारले आफ्नो पहिलो खेल सुदुरपश्चिमसगँ पौष २६ र गण्डकी प्रदेशसँग पौष २८ गते खेल्नेछ ।

    मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नं १ र इनरुवा नगरपालिका प्रदेश १ को संयुत्त आयोजनामा सन्चालन भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता माघ ४ गतेसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.