• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एभरेस्ट प्रीमियर लिग इपिएलको मिति पछि धकेलियो


  •     / २०७६, १७ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    पौष 17, काठमाडौ
    फागुनमा हुने भनिएको एभरेष्ट प्रीमीयर लिग एपिएलको मिति चैतमा सरेको छ । बिहिबार आयोजकले एक प्रेस विज्ञति निकाल्दै प्रतियोगिता तोकिएको मितिबाट केहि पछि सारिएको बताएको छ ।
    यस्तै उत्त विज्ञतिमा २०१८ देखि २०२० सम्म नेपालका अन्य लिगमा खेलेका विदेशी खेलाडी खेल्न नपाउने उल्लेख गरिएको छ ।

    यसअघि फागुन १७ देखि चैत्र २ गतेसम्म तय गरीएको प्रतियोगिता अब चैत्र १ देखि १५ गतेसम्म हुने भएको हो ।त्यस्तै इपिएलका लागि लिष्ट ए घरेलु खेलाडीको सुची जारी गर्दै फ़्रेन्चाइजीका लागि ट्रेडिङ पनि खोलिएको छ । जनवरी २ देखि ९ सम्म ट्रेडिङको समय तोकिएको छ । ए लिष्टमा परेका नेपाली खेलाडीको न्युनतम मुल्य २ लाख तोकिएको छ । न्युनतम मुल्यभन्दा जति बढी रकम खर्च गरेर पनि खेलाडी किन्न सकिने र सो मुल्यभन्दा बढी खर्च गरेको रकम ६० प्रतिशत खेलाडीको र ४० प्रतिशत टिमको हुने व्यवस्था गरिएको छ ।

    ए लिष्टमा समावेश खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, करण केसी, शरद भेस्वाकर, आरिफ सेख, सन्दीप लामिछाने, रोहित पौडेल, ललित राजबंशी, कुशल भुर्तेल, सुबाश खकुरेल, पवन सराफ, बसन्त रेग्मी, प्रदीप ऐरी, शुसान भारी, अविनाश बोहोरा र सोमपाल कामी रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.