• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

सन्दिप चोटमुक्त, रेनेगेड्सविरुद्धको खेलमा मैदान उत्रदै


  •     / २०७६, १८ पुष शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement

    पौष १८, काठमाडौ

    विग व्यास लिगमा चोटका कारण अघिल्लो खेल गुमाएका नेपाली लेग स्पिनर सन्दिप लामीछानेले शनिबार रेनेगेड्सविरुद्धको खेलमा मैदान उत्रने भएका छन् ।

    मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टोलीमा सन्दिप पर्न सफल भएका हुन् । सन्दिपसँगै मेलबर्नका अर्का खेलाडी कार्टराइट पनि टिममा समावेश भएका छन् ।
    ५ खेलमा ४ जित निकाल्दै शिर्ष स्थानमा रहेको मेलबर्नले शनिबार रेनेगेड्ससँग खेल्नेछ । खेल नेपाली समय अनुसार शनिबार दिउसो १ः५५ बाट सुरु हुनेछ ।

    ४ खेल खेलेका सन्दिपले ३ विकेट लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिएमसी राइजिङ्गले हात पार्यो अन्तर कलेज क्रिकेटको उपाधी
    देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई
    पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.