• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दक्षिण अफ्रिकाका पुर्व कप्तान आमला एभरेष्ट प्रीमीयर लिग खेल्ने पक्का


  •     / २०७६, १८ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    पौष 18 काठमाडौ

    दक्षिण अफ्रिकाका ओपनर व्याटस्म्यान हसिम अमला नेपालमा हुन लागेको एभरेष्ट प्रीमीयर लिग खेल्ने भएको छ । भने कुन टिमबाट खेल्ने भन्ने अझै टुगो लागेको छैन ।

    ३६ बर्षिय आमलाले अफ्रीकाको लागि १२४ टेष्ट, १८१ एकदिवसिय र ४४ टि ट्वान्टी अन्तराष्ट्रि«य खेल खेलेका छन् । सन् २०१४ देखि २०१६ सम्म टेस्ट कप्तान रहेका आमलाले टेस्टमा २८ सतक र ४१ अर्धसतक प्रहार गरेका छन् । तेस्तै एकदिवसिय क्रिकेटमा २७ सतक र ३९ अर्धसतक तेस्तै टि ट्वान्टिमा भने ८ अर्धसतक प्रहार गरेका छन् ।
    एभरेष्ट प्रिमियर लिग यहि चैत्र १ देखि १५ सम्म टियु क्रिकेट मैदानमा सन्चालन हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.