• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चोटका कारण अघिल्लो खेल गुमाएका सन्दिप आज रेनेगेड्सविरुद्ध मैदान उत्रिदै


  •     / २०७६, १८ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    पौष १९, काठमाडौ

    विग व्यास लिगमा चोटका कारण अघिल्लो खेल गुमाएका नेपाली लेग स्पिनर सन्दिप लामीछानेले आज रेनेगेड्सविरुद्धको खेलमा मैदान उत्रने भएका छन् ।

    मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टोलीमा सन्दिप पर्न सफल भएका हुन् । सन्दिपसँगै मेलबर्नका अर्का खेलाडी कार्टराइट पनि टिममा समावेश भएका छन् ।
    ५ खेलमा ४ जित निकाल्दै शिर्ष स्थानमा रहेको मेलबर्नले शनिबार रेनेगेड्ससँग खेल्नेछ । खेल नेपाली समय अनुसार आज दिउसो १ः५५ बाट सुरु हुनेछ ।

    ४ खेल खेलेका सन्दिपले ३ विकेट लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई
    पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश
    शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.