• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिद्धार्थ गौतमबुद्द क्याम्पसमा बिद्यार्थि सम्मान कार्यक्रम सम्पन्न


  •     / २०७६, २० पुष आईतवार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष २० बुटबल , रुपन्देहिको बुटबलम रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसले एक कार्यक्रमका बिच स्नातक तह चौथो बर्षमा उत्रीण भएका बिद्यार्थिहरुलाइ सम्मान गरेको छ। विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष २० गते एक कार्यक्रम को आयोजना गरि स्नातक तह चौथो बर्षको वार्षिक परिक्षा २०७६ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो।

    क्याम्पस प्रमुख बाबुराम पाण्डेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्नातक तह चौथो बर्षको वार्षिक परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई अबिर, खादा एवं उपहार प्रदान गरि सम्मान गरिएको हो । सर्वोत्कृष्ट नतिजा ल्याउने ब्यवस्थापन संकायकी छात्रा अस्मिता पन्थी एवं शिक्षा संकायका छात्र मोहन कुमालले विशेष सम्मान ग्रहण गरेका हुन। सम्मान पश्चात् बोल्दै यो क्याम्पसले उत्कृष्ट शैक्षिक वातावरण र शैक्षिक गुणस्तर कायम गरि विद्यार्थी एवं अभिभावकहरु माझ लोकप्रियता हासिल गरेको बताए । कार्यक्रममा विभागीय प्रमुखद्वय भुपाल शर्मा र कृष्ण प्रसाद शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघका इकाई अध्यक्ष गोपाल प्रसाद चापागाईं एवं निवर्तमान क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना सहित आफ्नो मन्तव्य राख्नुभएको थियो । सहायक क्याम्पस प्रमुखद्वय रामनाथ उपाध्याय र रिता रेग्मीले सेमेस्टर प्रणाली अन्तर्गतको स्नातकोत्तर तहको प्रवेश तथा भर्ना प्रक्रिया, शैक्षणिक क्रियाकलाप र परिक्षा प्रणालीको बारेमा जानकारी दिनुभएको थिय ।

    शिक्षा कार्यक्रम संयोजक तिर्थराज काफ्लेको सन्चालन एवं ब्यवस्थापन कार्यक्रम संयोजक टीकाराम घिमिरेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमका सभापति एवं क्याम्पस प्रमुख बाबुराम पाण्डेले क्याम्पसको भौतिक, शैक्षिक, प्राज्ञिक आर्थिक र सामाजिक सम्बन्धको विकासको लागि सरोकारवाला सम्पुर्ण पक्षहरुको सहयोग जरुरी रहेको धारणा राख्दै विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.