• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सुमितको उत्कृष्ट ब्याटिङमा एपिएफद्वारा इनरुवालाइ 205 रनको लक्ष्य प्रस्तुत


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    पौष 21, काठमाडौ

    सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को दोश्रो खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल एपीएफले स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई जितको लागि 205 रनको लक्ष्य दिएको छ ।

    इनरुवा क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले 43.4 ओबरमा सबै विकेट गुमाउदै 204 रन बनायो। एपिएफका लागि सुमित महर्जनले सर्वाधिक 83 रन बनाए । त्यस्तै सन्कर रानाले 36, प्रदिप ऐरीले 19, सन्दिप जोरा वसन्त रेग्मिले समान 12 रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

    उता बलिङ तर्फ भने मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाका सरोज बस्नेतले सर्वाधिक 4 विकेट लिए, यस्तै भुपाल लुइँटेल, सोनु तामाङ र अल्फाज मनसुरीले समान 2-2 विकेट लिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.