• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

न्युजील्याण्डविरुद्धको टेस्ट सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    पौष 21, काठमाडौ

    अस्ट्रेलियाले न्युजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लिन स्विप गरेको छ ।
    न्युजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको चौथो दिन अस्ट्रेलिया २७९ रनले विजयी हुँदै टेस्ट सिरिज क्विल स्विप गर्न सफल भनेको हो।

    अष्ट्रेलियाले दिएको ४१६ रनको लक्ष्य पछाएको न्युजील्याण्ड दोस्रो इनिंगमा १३६ रनमा अल आउट भएको हो ।

    न्युजील्याण्डका लागि ग्रान्डहोमले सर्वाधिक ५२ रन बनाए त्यस्तै टेलरले २२ रन बनाएका बनाए । अस्ट्रेलियाका बलर नाथन लियोनले दोस्रो पारीमा पनि ५ विकेट लिए।

    यस अघि अस्ट्रेलियाले पहिलो पारीमा मार्नस लाबुशानेको २१५ रनको पारीको मद्धतले ४५४ रन बनाएको थियो भने दोस्रो पारीमा डेविड वार्नरको १११ रनको पारीको मद्धतले २ विकेट गुमाएर २१७ रन बनाउदा पारी घोषणा गरेको थियो ।
    त्यस्तै न्युजील्याण्डले पहिलो पारीमा २५६ रन बनाएर अल आउट भएको थियो भने दोस्रो पारीमा केवल १३६ रन मात्र बनायो ।

    दोहोरो शतक बनाएका अस्ट्रेलियाका लाबुशाने खेलको प्लेयर अफ द म्याच बने भने सिरिजमा ३ टेस्टका ६ इनिंगमा २ शतक र ३ अर्धशतकसहित ५४९ रन बनाएका लाबुशाने प्लेयर अफ द सिरिज बनेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.