• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सन्दिप जोरालाइ एक खेलको प्रतिबन्ध


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    पौष २१, काठमाडौ

    इनरुवामा जारी मनमोहन मेमोरियल कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी क्लब र इनरुवा विचको खेलका क्रममा सशस्त्र प्रहरी बलका खेलाडि सन्दीप जोराले अन्पाएरको निर्णयप्रती असन्तुष्टि जनाउदै अम्पायरसँग बिबाद गरेको कारण उनलाइ एक खेलको प्रतिबन्ध लगाइएको हो ।

    उनले सशस्त्र प्रहरी क्लब नेपाल र मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) इनरुवाबीच भएको खेलको २३ औ ओभरमा सरोज बस्नेतको बलमा एलबीडब्ल्यू आउट हुँदा अम्पाएरको निर्णयप्रति असन्तुष्ट हुँदै मैदानमै अम्पायरसँग बिबाद गर्न खोजेका थिए।

    नियम उल्लंघन गरेको कारण उनलाइ एमएम कपको आउने एक खेलमा प्रतिबन्ध लगाइएको म्याच रेफ्रि समिर खानले जनाएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.