• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपालले सन् २०२० मा विश्वकप लिग २ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र एसिया कप खेल्ने


  •     / २०७६, २४ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    पौष 23 काठमाडौ,

    सुचना डबली संंवाददाता

    हालसम्म सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपालले सन् २०२० मा विश्वकप लिग २ एकदिवसिय अन्तराष्टिय सिरिज र एसिया कप छनोट खेल खेल्नेछ ।

    नेपालले बर्षको सुरुवातमै त्रिवि मैदानमा अमेरिका र ओमनसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपालले घरेलु मैदानमा फेब्रवरी ५ देखि १२ सम्म पहिलो पटक एकदिवसिय क्रिकेट सिरिज खेल्ने भएको हो ।
    सात राष्ट सहभागि प्रतियोगिताका शिर्ष ३ टिमले सिधै 2023 मा हुने  icc world Cup क्वालिफायर खेल्नेछ।

    त्यस्तै नेपालले सन् २०२० मा अर्को प्रतियोगिता एसिया कप छनोट अन्तर्गत पुर्वी एसिया छनोट खेल खेल्नेछ । आठ राष्ट सहभागि प्रतियोगिता नेपाल शिर्ष दुईमा स्थान बनाउन सके अगष्टमा मलेसियामा हुने एसिया कप छनोट खेल्न पाउनेछ । भने एसिया कपको पनि विजेता हुन सके नेपालले सेप्टेम्वरमा पाकिस्तानमा हुने एसिया कप टि२० प्रतियोगिता खेल्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.