• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिग ब्यास लिगमा सन्दिप लगातार टिममा पर्दा, अर्का स्पिनर र ब्याटसम्यान टिम बाहिर


  •     / २०७६, २४ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    पौष 24 काठमाडौ

    सुचना डबली संंवाददाता

    अष्टेलियामा जारी बिग व्यास लिगमा सन्दिप सम्मिलित मेलबर्नले शुक्रबार आफ्नो आठौँ खेल रेनेगेड्ससँग खेल्दैछ ।
    जारी प्रतियोगितामा ७ खेलमा ६ जित निकाल्दै अंक तालिकाको शिर्ष स्थान रहेको मेलर्बन स्टार्स र ७ खेल खेल्दा समेत जित बिहिन रहेको रेनेगेड्स विचको खेल शुक्रबार दिउसो १ः५५ बजेबाट सुरु हुनेछ ।

    खेल हुनु भन्दा अगाडि सार्बजनिक गरिएको १३ सदस्यीय टिममा सन्दिप पर्न सफल हुदा विकेटकिपर व्याटसम्यान पीटर , स्पीनर जम्पा र ब्याटसम्यान म्याड्सनलाइ आराम दिइएको छ ।
    म्याड्सनलाइ चोटका कारण र पिटर र जम्पालाइ अष्टेलियाको सिरिजका लागि आराम दिइएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.