• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठानको खलंगामा मल्लरानी ब्याड्मिन्टन कप प्रतियोगिता सम्पन्न


  •     / २०७६, २६ पुष शनिबार प्रकाशीत

  • Advertisement

    पौष २६

    टु आर क्षेत्री, प्युठान

    प्युठानको खलंगामा मल्लरानी ब्याड्मिन्टन कप प्रतियोगिता उपाधि प्युठान नगरपालिका टिमले जित्न सफल भएको छ ।

    राष्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ र मल्लरानी ब्याडमिन्टन कप खेल व्यवस्थापन समिति खलंगा प्युठानको आयोजनामा सन्चालन भएको प्रतियोगितामा प्युठानका २१ टिमले सहभागिता जनाएको थिए ।

    नक आउट चरणमा खेलाइएको खेल जित्दै मल्लरानी टिम र प्युठान नगरपालिकाका टिमबिच उपाधिका लागि प्रतिस्पर्धां भएको थियो जसमा प्युठान नगरपालिकाको टिेमले मल्लरानीको टिमलाइ ३–० को सोजो सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भयो । प्रथम हुन सफल प्युठान नगरपालिका टिममा कृष्ण बहादुर श्रेष्ठ र बिनोद न्यौपाने रहेका थिए । त्यस्तै दितिय स्थान हासिल गर्न सफल मल्लरानी टिममा चन्द्र गुरुङ र जिवन रावत रहेका थिए त्यसैगरी तेस्रो स्थानमा पर्न सफल टिममा खिर बहादुुर डागि र भिम बहादुर बिक रहेका थिए ।

    प्रथम हुन सफल प्युठान नगरपालिका टिमले ट्रफीसहित २५ हजार, दितिय हुन सफल मल्लरानी टिमले ट्रफीसहित १५ हजार र तृतिय हुन सफल टिमले ट्रफीसहित ५ हजार प्राप्त गरे ।

    प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल टिमलाइ पुरस्कार पछिको फोटो फिचर ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.