
पौष २८, काठमाडौ
सुचना डबली संवाददाता
भारतले न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि १६ सदस्यीय टिम सार्वजनिक गरेको छ ।
भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा रोहित शर्मा टिममा परेका छन् ।
रोहितलाई श्रीलंकाविरुद्धको सिरिजमा आराम दिइएको थियो ।
भारतले न्युजिल्याण्डविरुद्ध जनवरी २४ बाट पाँच खेलको सिरिज खेल्नेछ ।
भारतिय १६ सदस्यीय टोलि