• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एमएम कपमा मलेसिया एघारको फराकिलो जित


  •     / २०७६, २८ पुष सोमबार प्रकाशीत

  • Advertisement

    पौष २८, काठमाडौ

    मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाहुना टोलि मलेसिया 11 ले पहिलो जित निकालेको छ ।

    समूह ‘डी’ अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले प्रतियोगिता पहिलो जित निकालेको हो ।
    २ सय ९९ रनको लक्ष्य पच्छाएको क्रममा गण्डकी २७.२ ओभरमा १ सय ६ रनमा अलआउट भएको हो।

    गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४२ रन बनाए त्यस्तै प्रविन ढकालले १९ रन बनाए । विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
    मलेसिया ११ का लागि सुहरिल फित्रीले ४ विकेट लिए । अनवार रहमान र विजय उन्नीले समान ३–३ विकेट लिए ।

    यसअघि पहिला ब्याटिङ गरेको मलेसिया ११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो । मलेसिया ११ का लागि ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाएका थिए । भुसन सेभ र भिरनदिप सिंहले ५०–५० रन बनाए । अहमद फैजले ३० रनको योगदान दिएका थिए ।

    गण्डकी प्रदेशका विपिन खत्रीले ३ विकेट लिएका थिए । चन्द्रकान्त पौडेलले २ विकेट लिँदा गोविन्द्र प्रधानले १ विकेट लिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.