• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आइपिएलमा कोलकाताले मुम्बईलाई हरायो


  •    सुचना डबली डेस्क / २०७९, २७ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स् गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग ५२ रनले पराजित भएको छ। यो सिजनमा मुम्बईले खराब प्रदर्शन गर्दै आएको छ। अहिलेसम्म खेलेका ११ खेलमध्ये ९ खेल हारिसकेको छ।

    गएराति भएको खेलमा कोलकताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा ११३ रनमै समेटियो। मुम्बईका लागि इशान किशनले ५१, केइरन पोलार्डले १५, टिम डेभिडले १३ र रामनदीप सिंहले १२ रन बनाएका थिए।

    कोलकताका लागि पाट कुमिन्सले तीन, आन्द्रे रसेलले दुई तथा टिम साउथी र वरूण चक्रवर्तीले एक एक विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको कोलकताले नौ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। कोलकताका लागि वेङकेटेश अयर र नितिश रानाले समान ४३ रन बनाएका थिए। त्यस्तै, अजिन्के रहाणेले २५ र रिङ्कु सिंहले २३ रन बनाएका थिए।

    त्यस्तै, मुम्बईका लागि जसप्रित बुम्राहले पाँच विकेट लिएका थिए। त्यस्तै, कुमार कार्तिकेले दुई तथा डानिल साम्स र मुर्गान आश्विनले समान एक एक विकेट लिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.