• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बिग ब्यास लिग अन्तर्गत मेलबर्नको दसौं खेलमा पनि सन्दीप टिममा


  •     / २०७६, २९ पुष मंगलवार ०६:४६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पौष २९, काठमाडौ

    अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दिप सम्मिलित टिमले आफ्नो दशौं खेल लागि मेलबर्न स्टार्सले पर्थविरुद्ध सामना गर्दै छ । सो खेल बुधबार दिउँसो ३ः५५ बजेदेखि सुरु हुनेछ ।

    मेलबर्न र पर्थबीचको खेल बुधबार दिउँसो ३ः५५ बजेदेखि सुरु हुनेछ । दशौं म्याचमा मेलबर्नले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले जोनाथन मेर्लोलाई विश्राम दिँदै नाथन कल्टर नाइललाई १३ सदस्यीय टिममा समावेश गरेको छ ।

    मेलबर्नले खेल अघि सार्वजनिक गरेको १३ सदस्यीय टोलीमा सन्दीप पनि अटाएका हुन् ।

    पर्थविरुद्ध मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कउटर–नाइल, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, लान्स मोरिस, हरिस रौफ, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

    जारी सिजनमा सन्दीपले ८ म्याचमा ९ विकेट लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आर्मीको विजयी सुरुवात
    सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा
    सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउरानीको कुटाईबाट जेठानीको मृत्यु

    • २. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    • ३. सुनको भाउ घट्यो, चाँदी स्थिर

    • ४. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • ५. घट्यो सुनको मूल्य

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.