पौष २९, काठमाडौ
भारत र अस्ट्रेलिया बीच तीन खेलको एकदिवसीय खेल आजबाट शुरु हुँदैछ ।
भारतको घरेलु मैदानमा हुने पहिलो एकदिवसीय खेल नेपाली समय अनुसार १:४५ बजे शुरु हुनेछ ।
भारतको सम्भावित प्लेइङ ११ः विराट कोहली ( कप्तान) , रोहित शर्मा,शिखर धवन, केएल राहुल (विकेटकीपर), श्रेयस अय्यर, केदार जाधव, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह
अष्ट्रेलियाको सम्भावित प्लेइङ ११ः आरोन फिन्च (कप्तान),डेबिट वार्नर, स्टिभ स्मिथ, पीटर ह्यान्सकम्ब, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एश्टन अगर, प्याट कमिन्स, मिशेल स्टार्क, जोश हेजलवुड र एडम जम्पा ।