• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पुलिस एमएम कपको फाइनलमा प्रदेश


  •     / २०७६, २ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    माघ २, काठमाडौ नेपाल पुलिस क्लब इनरुवामा जारी एमएम कपमा फाइनलमा प्रवेश गरेको छ ।आज भएको दोस्रो सेमिफाइनल खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।पुलिस क्लबले दिएको २३० रनको लक्ष्य पछाएको सुदूरपश्चिम ३३.४ ओभरमा सबै विकेट गुमाउदै १३० रन बनाउन सक्यो ।सुदूरपश्चिमको लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए भने आकास चन्दले २३, खडक बोहोराले १४ र गजेन्द्र बोहोराले १२ रन बनाएका थिए ।पुलिसका लागि सागर ढकालले ५ विकेट लिए ।

    त्यस्तै ललित राजबंशीले ३ विकेट लिएका थिए भने ललित भण्डारी र योगेन्द सिंह कार्कीले एक एक विकेट लिए ।यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४९ ओभरमा अल आउट हुदै २२९ रन बनाएको थियो ।पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६८ रन बनाए भने ललित भण्डारीले ४० रन बनाएका थिए । त्यस्तै अनिल कुमार शाहले ३१ र योगेन्द्र सिंह कार्कीले २९, कुशल भुर्तेलले १७ रन बनाएका थिए ।सुदूरपश्चिमका बलर शेर मल्ल, बिनोद लामा र आकास चन्दले ३-३ विकेट लिएका थिए ।अब फाइनल खेल शनिबार पुलिस क्लब र नेपाल आर्मी बीच हुने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.