• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पुर्व कप्तान धोनी भारतीय क्रिकेट बोर्ड कन्ट्रयाक्ट लिस्टमा परेनन्


  •     / २०७६, २ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौ माघ २  भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्। बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन। क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यस यता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो। सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता गरेको थियो।

    धोनीसँग सम्झौता नगरेको बिसिसिआईले टपअर्डर ब्याट्सम्यान केएल राहुललाई भने बी श्रेणीबाट ए श्रेणीमा ल्याएको छ। धोनीले विश्वकप यता कुनै खेल खेलेका छैनन्। धोनीसँगै अम्बाती रायदु, दिनेश कार्तिक र खलिल अहमेदले पनि सम्झौता गुमाएका छन्। यो सम्झौता अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि हो। धोनीका सन्यासका विचारमा विभिन्न समाचार आएपनि धोनी कुन समयमा सन्यास दिने भन्ने बारेमा यकिङ्ग् तथ्याङ्क् सायद धोनीसङ्ग् सोध्न पर्ने हुन्छ।

    खेलाडीको श्रेणी
    ए + (७ करोड भारु) : विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह
    ‍ए ( ५ करोड भारु) : आर आस्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का राहाणे, शिखर धवन, मोहमद सामी, इशान्त शर्मा, कुलदिप यादव, रिशव पन्त, केएल राहुल
    बी ( ३ करोड भारु) : उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्ड्या, ऋद्धिमान साह, मयंक अग्रवाल
    सी (१ करोड भारु) : केदार जादव, मनिष पाण्डे, हुनुमा बिहारी, नवदिप सैनी, दिपक चाहर, शार्दुल ठाकुर, श्रेयस इयर, वासिङटन सुन्दर  विभिन्न अनलाइनको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.