• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भारतद्वारा अष्ट्रेलियालाई विशाल लक्ष्य प्रस्तुत


  •     / २०७६, ३ माघ शुक्रबार १२:०९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौ, माघ ३ भारत र अष्ट्रेलिया बिचको दोस्रो एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ३४१ रनको लक्ष्य दिएको छ। भारतको घरेलु मैदानमा भएको खेलमा भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४० रन बनाएको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि शिखर धवनले सर्वाधिक ९६ रन बनाए। यस्तै कप्तान विराट कोहलीले ७८ रन बनाउँदा के एल राहुलले ८० रन बनाएर आउट भए। रोहित शर्माले ४२ रन बनाए भने रविन्द्र जडेजाले १० रन बनाए।अस्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचार्डसनले २ विकेट लिए।भारतमा जारी तीन खेलको एकदिवसीय सिरिजमा अस्ट्रलियाले पहिलो खेलमा १० विकेटका जितसहित १–० ले अग्रता लिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत
    महिला साफ च्याम्पियनसिप नेपालमा हुने
    शुभकामना गोल्डकपको फाइनल खेल स्थगित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.