• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज


  •     / २०७६, ४ माघ शनिबार ०१:२४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माघ ४, काठमाडौ

    सुचना डबली संंवाददाता

    बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो एघारौं खेल पर्थ सोचर्ससँग खेल्दैछ ।

    मेलवर्नमा हुने खेल नेपाली समय अनुसार आज बिहान १० बजेर २५ मिनेटबाट सुरु हुनेछ ।
    जारी लिगमा १० खेलमा ९ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ५ खेलमा जित र ५ खेलमा हार ब्यहोर्दै चौथो स्थानमा रहेको पर्थबिच यो सिजनमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलो भेटमा पर्थलाइ मेलवर्बले ८ विकेटले पराजित गरेको थियो।

    जारी लिगमा सन्दिपले ९ खेलमा ११ विकेट लिएका छन् । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिप आजको खेलमा टिममा पर्ने सम्भावना प्रबल रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्याडमिन्टन प्रतियोगिता सुरु
    जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम
    आर्मीको विजयी सुरुवात
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ब्याडमिन्टन प्रतियोगिता सुरु

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • ३. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ४. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ५. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. ब्याडमिन्टन प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.