• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शुद्धाेधन गाउपालिकाकाे स्वास्थ्य संस्थालाई आवश्यक सामाग्री


  •     / २०७६, ५ माघ आईतवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी
    कपिलवस्तु , ५ माघ
    कपिलवस्तु जिल्ला काे शुद्धाेधन गाउपालिका भित्र रहेकाे स्वास्थ संस्थालाई अावश्यक सामाग्री हस्तान्तरण गरिएको छ।
    USAID/HKI को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम ले आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि दस(१०) प्रकार अति आवश्यक सामाग्री
    शुद्धाेधन गाउपालिका अन्तरगत रहेकाे स्वास्थ संस्थालाई निमित प्रमुख प्राशासकीय अधिकृत एवं स्वास्थ्य शाखा संयोजक श्री असफाक खाँ लाई सुआहारा कार्यक्रम का फिल्ड संयोजक श्री मन्टु कोरीले हस्तांतरण गर्नु भएको छ ।
    कार्यक्रममा पतरिया स्वास्थ्य चौकी इन्चार्ज , अन्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.