• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रोहित र कोहली चम्किदा भारतको पक्षमा एकदिवसीय सिरिज


  •     / २०७६, ५ माघ आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माघ ५ काठमान्डौ अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेट पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो।अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ११९ रन बनाए त्यस्तै अर्का ओपनर के एल राहुलले १९ रन बनाए कप्तान कोहलिले ८९, श्रीयस एय्यरले नट आउट ४४ र मनिष पाण्डेले नटआउट ८ रन बनाए।बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलबुड, एस्टन अगर र एडम जाम्पाले समान एक एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २८६ रन बनाएको थियो।

    अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक १३१ रन बनाए । त्यस्तै डेभिड वार्नरले १८, फिन्चले १९, लाबुसेनले ५४, एलेक्स केरीले ३५ रन बनाउदा अन्य ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन ।
    बलिङमा भारतका लागि समिले ४ विकेटले लिए त्यस्तै रबिन्द्र जडेराले 2, कुलदिप र नभ्दिपले समान एक एक विकेट लिए।
    पहिलो खेलमा पराजित भएको भारत दोस्रो र तेस्रो खेलमा जीत हात पार्दै भारतले सिरिज नै कब्जा गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सन्दीपले जमैका तल्लावाजबाट सिपिएल खेल्ने
    ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत
    महिला साफ च्याम्पियनसिप नेपालमा हुने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    • २. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • ३. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ४. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • ५. वृक्षारोपण कार्यक्रम सम्पन्न

    धेरै पढिएको
    • १. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • २. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ३. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.