• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज


  •     / २०७६, ६ माघ सोमबार प्रकाशीत

  • Advertisement

    माघ ६, काठमाडौ

    सुचना डबली संंवाददाता   बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो बाह्रौं खेल सिड्नी सिक्सससँग खेल्दैछ ।

    मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर २५ मिनेटबाट सुरु हुनेछ ।
    जारी लिगमा ११ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ६ खेलमा जित र ४ खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा रहेको सिक्ससबिच यो सिजनमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलो भेटमा सिक्ससलाइ मेलवर्बले ४४ विकेटले पराजित गरेको थियो।

    जारी लिगमा सन्दिपले १० खेलमा १२ विकेट लिएका छन् । अघिल्लो खेलमा मध्यम प्रदर्शन गरेका सन्दिप आजको खेलमा टिममा पर्ने सम्भावना प्रबल रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.