• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बिग ब्यास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा सन्दिप सातौ स्थानमा


  •     / २०७६, ६ माघ सोमबार ०३:०१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माघ ६, काठमाडौ
    सूचना डबली संवाददाता                           अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिने सूचीमा ‘टप–७’मा उक्लिएका छन ।

    यस खेलअघि सर्बाधिक विकेट लिनेको सूचीमा ‘टप–९’मा रहेका सन्दिप पर्थ स्कोरर्चर्सविरुद्ध १ विकेट लिएपछि ‘टप–७’मा उक्लिएका हुन् ।

    यो सूचीको शीर्ष स्थानमा सिड्नी थन्डरका डानियल साम्स छन् । उनले ११ म्याचमा १७ विकेट लिएका छन् । दोस्रो स्थानमा हरिस रौफ, तेस्रोमा राशिद खान, चौथोमा झाय रिचडर्सन र पाँचौमा टम करन रहेका छन् ।

    उनीभन्दा पछि क्रिस मोरिस, पीटर सिड्डल, क्रिस जोर्डन, एडम जम्पा, केन रिचडर्सन लगायत चर्चित खेलाडी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुटवलमा अन्तर्राष्ट्रिय टेबलटेनिस प्रशिक्षण समापन
    सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने
    ब्याडमिन्टन प्रतियोगिता सुरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.