• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आइसिसिद्वारा नयाँ एकदिवसीय बरियता सार्वजनिक


  •     / २०७६, ६ माघ सोमबार प्रकाशीत

  • Advertisement

    माघ ६, काठमाडौ सुचना डबली संवाददाता अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नया एकदिवसीय वरियता सार्वजनिक गरेको छ। आईसीसीले सोमबार सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल एकदिवसीय बरियतातर्फ १९ रेटिङ अंक पाउदै १७ औं स्थानमा यथावत रहेको छ। यसअघि नेपाल १७ औ स्थानमा रहेको थियो ।

    बरियताको इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा न्युजिल्याण्ड, चौथो स्थानमा दक्षिण अफ्रिका र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ । उता टी–ट्वान्टी वरियतामा समेत नेपाल १२ औ स्थानमा यथावत रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.