• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


  •    सूचना डबली संवाददाता / २०७९, २१ पुष बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement

    बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता बुधबार सम्पन्न भएको छ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आयोजना गरेको कार्यक्रममा ६ समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा गोपाल तिवारीको नेतृत्वमा रहेको समूह ‘डी’ प्रथम ,सिमान्त क्षेत्रीको नेतृत्वमा रहेको समूह ‘एफ’ द्वितीय, तथा अशोक कुवरको नेतृत्वमा रहेको समूह ‘ए’ तृतीय रहन सफल भएको छ ।

    रिता रेग्मीको अध्यक्षतामा सुरु भएको, कार्यक्रमको संचालन शिव कुमार ज्ञवालीले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिद्धार्थ गाैतम बुद्ध क्याम्पसमा जनसंख्या शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    एसइईको नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.