• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज, १०० विकेट पूरा गर्ने अवसर


  •     / २०७६, ८ माघ बुधबार प्रकाशीत

  • Advertisement

    माघ ८, काठमाडौ

    सुचना डबली संंवाददाता                                    बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो तेह्रौ खेल एडीलेड स्टाइकर्ससँग खेल्दैछ ।

    मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटबाट सुरु हुनेछ ।
    जारी लिगमा १२ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ६ खेलमा जित र ४ खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा रहेको एडीलेड स्टाइकर्सबिच यो सिजनमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलो भेटमा मेलवर्बलाई एडीलेड स्टाइकर्सले ५ रनले पराजित गरेको थियो।

    जारी लिगमा सन्दिपले ११ खेलमा १४ विकेट लिएका छन् । अघिल्लो खेलमा मध्यम प्रदर्शन गरेका सन्दिप आजको खेलमा टिममा पर्ने सम्भावना प्रबल रहेको छ।
    सन्दिपलाइ फ्रेन्चाइजि लिगमा १०० विकेट पूरा गर्ने अवसर पनि रहेको छ ।।उत्त खेलमा २ विकेट लिएमा सन्दिपले फेन्चाइजि लिगमा आफ्नो ब्यत्तिगत १०० विकेट पूरा गर्नेछन् ।सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.