• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रदेशिनु रहर कि वाध्यता


  •    सूचना डबली संवाददाता / २०८०, २० कार्तिक सोमबार प्रकाशीत

  • Advertisement

    हाम्रोजस्तो विकासोन्मुख देशका सक्षम युवा विकसित देशको सुख, सुविधा र देखेर हजारौं युवा उतै आकर्षित भइरहेका छन्।

    शिक्षाका लागि होस् या रोजगारीका लागि उताको सुख, सुविधा र अवसर देखेपछि घर फर्कने विरलै हुन्छन्। यस्तो अवस्था देख्दा लाग्छ नेपाल खाली हुँदै गइरहेको छ। अमेरिका, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा जानको लागि विद्यार्थीले लाखौं पैसा खर्च गर्न तयार हुन्छन्।

    अभिभावकले समेत राम्रो साथ दिन्छन्। पछिल्लो समय नेपालमै केही गरेर बस्नुपर्छ भन्ने सोच भएका युवाको संख्या न्यून छ। देशको मुहार फेर्नको लागि युवा जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ। तर दिनहुँ पलायन हुने युवा शक्तिलाई रोक्न न त राज्यले कुनै पहल गर्छ। न त युवा स्वयंले देश बिग्रँदै गएको अवस्थाका विषयमा सोच्छन्।

    युवालाई स्वदेशमा नै रोजगारी दिन नसक्नु राज्यको ठूलो कमजोरी हो। यदि राज्यले युवालाई उसको योग्यता र क्षमता अनुसारको रोजगारी दिन सक्ने हो भने दिनहुँ पलायन हुनेको सङ्ख्यालाई केही कम गर्न सकिने थियो।

    पछिल्लो समय विद्यार्थीले अध्ययन भन्दा राजनीतिक पार्टी र विभिन्न संगठनमम आबद्ध हुनुलाई महत्त्व ठान्छन्। योग्य व्यक्ति विदेश पलायन हुनु र देशको नीति-निर्माण तहमा आसेपासेलाई पुर्‍याउनु अत्यन्तै दु:खको विषय हो।

    देशको गम्भीर समस्याको रूपमा खडा भएको प्रतिभा पलायनका विषयमा कस्ले सोच्ने ? शिक्षित व्यक्ति गाउँमा बस्न नरूचाउनुको कारणबारे कसले सोच्ने ? विद्यार्थीले ? राज्यले, अथवा दुवैले।

    लेखक- दिपक खत्री!

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुकामारी !
    कविता : पानी बनेस् है, छोरा !
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.