• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईद्धारा विद्यार्थीहरुलाई स्विटर वितरण


  •     / २०७६, ८ माघ बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचनाडबलिकर्मि, सैनामैना, माघ ८ ।
    राष्ट्रिय सभाका प्रमुख सचेतक नेकपाका खिमलाल भट्टाराईले कंचन २ मटेरियामा रहेको गौतमवुद्ध आधारभुत विद्यालयका विद्याथीहरुलाई जाडोमा लगाउने स्विटर वितरण गर्नु भएको छ ।
    विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई तीन सय ओटा स्विटर वितरण गर्नु भएको हो । गरिव तथा विपन्न परिवारलाई जाडो मौसममा रहत होस भन्ने उद्देश्यले विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईले बताउनु भयो । राज्यले अब छिट्टै देशभर प्राविधिक तथा व्यवहारिक शिक्षा लागु गर्न लागिएको समेत उहाँले बताउनु भयो ।
    समुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कयम गरि पढ्ने र पढाउने बताबरण बनाउन नितिनियम, दक्षा जनशक्ति, विभिन्न स्रोत सधान तथा प्रभवकारी अनुगमनको ब्यवस्था गर्ने गरि सरकारले योजना बनाइरहेको समेत उहाँले बताउनु भयो ।
    कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, कञ्चन गाँउपालिकाकी उपाध्यक्ष गोमा तरामु विद्यालयका प्रधानध्यपक केदार प्रसाद पौडेल, लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप कुमार गुप्ता लगायतले गरिव तथा विपन्न परिवार भएका बालबालिकाहरुलाईB समय-समयमा विद्यार्थीहरुलाई स्विटर वितरण गर्नु भएकोमा मा. खिमलाल भट्टाराईलाई धन्यबाद दिनु भयो ।

    न्यानो माया बितरण पछि आफ्ना भनाइ पस्कदै खिमलाल भट्टराई । तस्बिर : सुबास बेल्बासे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.