• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

टि–ट्वान्टि वरियतामा सन्दिपको स्थान सुधार हुदा पारसको स्थान खस्कियो


  •     / २०७६, ८ माघ बुधबार प्रकाशीत

  • Advertisement

    माघ ८, काठमाडौँ
    सुचना डबलि संवाददाता
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसिले सार्वजनिक गरेको टि–ट्वान्टिको नया वरियतामा नेपाल १२ औ स्थानमा यथावत रहेको छ । नया वरियतामा नेपालले २४ खेलमा १९२ रेटिङ अंक प्राप्त गर्दै १२ औ स्थानमा रहेको हो । भने वरियताको शिर्ष स्थानमा पाकिस्तान र दोस्रो स्थानमा अष्टेलिया रहेका छन् ।

    व्यक्तिगत तर्फ नेपालका पारस खड्का अलराण्डतर्फ अघिल्लो पटक भन्दा २ स्थान तल झर्दै २७ औ स्थानमा पुगेका छन् भने ब्याटि तर्फ उनि ६० औ स्थानमा यथावत रहेका छन् । उता अलराण्डतर्फ नेपालका सोम्पाल कामी एक स्थान सुधार गर्दै ६७ औ स्थानमा उग्लिदा करण के सी एक स्थान तल झर्दै ७६ औ स्थानमा झरेका छन् ।
    बलिङ तर्फ नेपालका लेग स्पिनर सन्दिप लामिछानेले एक स्थान सुधार गर्दै ८३ औ स्थानमा उग्लेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.