• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अभिषेकको शानदार शतकमा हैदरावादको ऐतिहासिक जित


  •    सूचना डबली संवाददाता / २०८१, २९ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    प्युठान । अभिषेकको शानदार शतकमा हैदरावादले ऐतिहासिक जित निकाल्न सफल भएको छ।

    राजीव गान्धी स्टेडियममा शनिबार भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले पन्जाब किङ्सले दिएको २४६ रनको लक्ष्य १८ ओवर ३ बल खेल्दै पूरा गर्यो ।

    हैदराबादका ओपनर अभिषेक शर्माले आइपिएल करियरकै पहिलो शतक प्रहार गर्दै १४१ रनको शानदार पारी खेले।
    उनले ट्र्याविस हेडसँग मिलेर १७१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। हेडले पनि ६७ रन बनाए।

    टस जितेर ब्याटिङ रोजेको पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ८२ रनको पारी खेले। यो जितसङ्गै सनराइजर्स हैदराबादको हारको सिलसिला रोकिएको छ।

    पहिलो खेलमा जित निकालेपनि बाकी चार खेलमा हारको सामना गरेको हैदराबादले जित निकाल्दै आफ्नो नाममा दोस्रो ठूलो रन चेज पूरा गर्ने कीर्तिमान समेत बनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.