• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दिल्लीले सुपर ओभरमा राजस्थानलाई हराउँदै बनायो नयाँ रेकर्ड, शीर्ष स्थानमा उक्लियो


  •    सूचना डबली संवाददाता / २०८२, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    प्युठान, वैशाख ४ । दिल्ली क्यापिटल्सले बुधबार सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

    अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले पनि ४ विकेटको क्षतिमा १८८ रन जोड्दै खेललाई सुपर ओभरसम्म पुर्‍याएको थियो।

    सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले दुई बल बाँकी रहँदै सजिलै पूरा गर्‍यो।

    यो जितसँगै दिल्लीले अहिलेसम्म खेलेका ५ सुपर ओभरमध्ये ४ मा जित निकालेको छ, जुन आईपीएल इतिहासमै सबैभन्दा धेरै हो।

    यस जितपछि दिल्ली ६ खेलमा ५ जितसहित लिगको शीर्ष स्थानमा पुगेको छ, जसले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.