• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चेन्नईले गुर्जपनीतको स्थानमा ब्रेभिसलाई अनुबन्ध गर्‍यो


  •    सूचना डबली संवाददाता / २०८२, ५ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    प्युठान, वैशाख ५ । चेन्नईले गुर्जपनीतको स्थानमा ब्रेभिसलाई अनुबन्ध गरेको छ ।

    तेज बलर गुर्जपनीत सिंहको स्थानमा दक्षिण अफ्रिकी युवा खेलाडी डेवाल्ड ब्रेभिसलाई आईपीएल २०२५ को बाँकी खेलहरूको लागि अनुबन्ध गरेको छ।

    टिमसँग एउटा विदेशी खेलाडीको स्थान खाली रहेकोले चेन्नईले उनलाई ल्याउन सफल भएको हो।

    एबीडीको शैलीमा तुलना हुँदै आएका ब्रेभिसलाई विश्व क्रिकेटको एक होनहार खेलाडीका रूपमा हेरिन्छ।

    ब्रेभिस अघिल्लो सिजनसम्म मुम्बई इन्डियनमा आवद्ध थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.