• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति


  •    सूचना डबली संवाददाता / २०८२, ३ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement

    प्युठान। भारत र पाकिस्तानबीचको युद्धविरामपछि इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेलहरू पुनः सञ्चालनमा आउने भएको  छ।

    यस सन्दर्भमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सिजनको बाँकी खेलहरूको नयाँ तालिका सार्वजनिक गरिसकेको छ।

    युद्धका कारण स्थगित भएका खेलहरू अब भोलिदेखि सञ्चालन हुने भएको छ।

    यद्यपि, केही विदेशी खेलाडीहरू व्यक्तिगत वा अन्य कारणले बाँकी सिजनमा सहभागी नहुने भएपछि बीसीसीआईले टिमहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू राख्न दिने निर्णय गरेको छ।

    यसबाट फ्रेन्चाइजीहरूलाई टोली सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि आईपीएलको फाइनल मे २५ मा हुने तय गरिएको थियो। तर हालको परिस्थितिलाई मध्यनजर गर्दै अब फाइनल खेल जुन ३ मा तय गरिएको बीसीसीआईले जनाएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.