प्युठान। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा २०८१ पौष महिनामा सञ्चालन भएको थियो । परीक्षाफल विश्वविद्यालयको आधिकारिक वेबसाइट result.tuexam.edu.np मा हेर्न सकिने व्यवस्था गरिएको छ।
