• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश


  •    सूचना डबली संवाददाता  / २०८२, २० जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    प्युठान। पञ्जाब किंग्सले २०२५ को इन्डियन प्रिमियर लिग (IPL) को दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै ११ वर्षपछि फाइनलमा स्थान बनाएको छ।

    कप्तान श्रेयस अय्यरको ४१ बलमा ८७ रनको आक्रामक इनिङ्सले पञ्जाबले २०४ रनको लक्ष्य पुरा गर्यो । पञ्जाबको जितमा अय्यर र नेहाल वधेराको ८४ रनको साझेदारी निर्णायक बन्यो।

    अय्यरको आक्रामक ब्याटिङले अश्विनी कुमारको ओभरमा २६ रनको प्रहारले खेलको दिशा पञ्जाबतर्फ मोडिदियो। पञ्जाबका युजवेंद्र चहल र अजमतुल्लाह ओमरजाईले मध्य ओभरमा विकेट लिएर मुम्बईलाई २०३/६ मा सीमित गरे। 

    अब पञ्जाब किंग्सको सामना क्वालिफायर १ विजेता बैंगलुरुसँग हुनेछ। बैंगलुरु पनि पहिलो पटक आईपीएल उपाधि जित्ने लक्ष्य राखेको छ। यो फाइनल खेल क्रिकेटप्रेमीहरूको लागि अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.