• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई


  •    सूचना डबली संवाददाता / २०८२, २१ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले हात पर्न सफल भएको छ।

    अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार राति सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै बैंगलुरु पहिलो पटक च्याम्पियन बन्न सफल रह्यो ।

    टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब किंग्स २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमा सीमित रह्यो।

    जितमा विराट कोहलीले ३५ बलमा ४३ रन बनाए भने रजत पाटीदारले १६ बलमा २६ रन जोड्दै योगदान दिए।

    जितेश शर्माको १० बलमा २४ रनको छोटो तर आक्रामक इनिङ जितमा निर्णायक बन्यो। पञ्जाबका लागि अर्शदीप सिंह र जेमिसनले तीन–तीन विकेट लिए।

    पञ्जाबको इनिङमा शशांक सिंहले ३० बलमा ६१ रनको अविजित इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.