• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपालले सिधै विश्वकपको ग्लोवल छनोट खेल खेल्ने


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    माघ ९, काठमाडौँ
    सुचना डवलि संवाददाता
    अन्र्तराष्टिय क्रिकेट परिषद आईसिसिले भारतमा हुने सन् २०२१ को आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटको छनोट प्रक्रिया सार्वजनिक गरेको छ । छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
    अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले विश्वकपका लागि बिहिबार निकालेको छनोट प्रक्रिया अनुसार नेपाल टि ट्वान्टि वरियतामा टप १२ मा रहेको कारण सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
    ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोट खेल सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ
    ग्लोबल छनोटमा उत्कृष्ट हुने चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.