• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा, टिममा दुई नया अनुहार


  •     / २०७६, १० माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    माघ १०, काठमाडौँ
    सुचना डबली संवाददाता
    त्रिवि क्रिकेट मैदानमा हुने आइसिसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
    जुन टिममा कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्टिय टिममा पर्दा टिमका मुख्य खेलाडी सोम्पाल कामी र बसन्त रेग्मीलाइ भने आराम दिइएको छ । यु १९ टिमबाट खेलिरहेका कुशल र कमल पछिल्लो प्रदर्शन राम्रो भएका कारण राष्टिय टिममा पर्न सफल भएका हुन् ।

    त्रीकोणात्मक सिरिजका लागि नेपाली  राष्ट्रिय टिम
    ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्र सिंह ऐरी ९उपकप्तान०, पारस खड्का, करण केसी, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, रोहित पोडैल, शरद भेषवाकर, सन्दिप लामिछाने, अविनाश बोहोरा, कमलसिंह ऐरी, सुसान भारी, ललितनारायण राजवंशी

    आइसिसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत माघ २२ गतेबाट त्रिवि क्रिकेट मैदानमा नेपाल, ओमन र अमेरिका विचको त्रिकोणात्मक सिरिज सुरु हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा
    आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति
    दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.