• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज, १०० विकेट पूरा गर्ने अवसर


  •     / २०७६, ११ माघ शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement

    माघ ११, काठमाडौ

    सुचना डबली संंवाददाता                                       बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेल
    ब्रिसवन हिट्सँग खेल्दैछ।
    मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटबाट सुरु हुनेछ ।
    जारी लिगमा १३ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ५ खेलमा जित र ७ खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा रहेको
    ब्रिसवन हिट्बिच यो सिजनमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलो भेटमा मेलवर्बले ब्रिसवन हिट्लाइ
    ५ रनले पराजित गरेको थियो।

    जारी लिगमा सन्दिपले १२ खेलमा १४ विकेट लिएका छन् । अघिल्लो खेलमा विकेट विहिन रहेका सन्दिप आजको खेलमा टिममा पर्ने सम्भावना प्रबल रहेको छ।
    सन्दिपलाइ टि ट्वान्टी फ्रेन्चाइजि लिगमा १०० विकेट पूरा गर्ने अवसर पनि रहेको छ ।।उत्त खेलमा २ विकेट लिएमा सन्दिपले फेन्चाइजि लिगमा आफ्नो ब्यत्तिगत १०० विकेट पूरा गर्नेछन् ।सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिएमसी राइजिङ्गले हात पार्यो अन्तर कलेज क्रिकेटको उपाधी
    देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई
    पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.