• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सन्दिप राष्ट्रिय टिमकाे क्याम्पमा समावेश


  •     / २०७६, १४ माघ मंगलवार प्रकाशीत

  • Advertisement

     

    माघ १५, काठमाडौ

    त्रीवी क्रीकेट मैदानमा हुन लागेको आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत ओमन र अमेरिकासङ्गको त्रीकोणात्मक सिरिजको लागि नेपाली टोलि यतिबेला नेपाली क्रिकेट टिम अन्तिम तयारीमा रहेको छ । करिव एक हप्ता पोखरामा तयारी गरेपछि काठमाडौंमा अन्तिम तयारीमा रहेको नेपाली टिममा बिग ब्यास खेलेर फर्किएका युवा लेग स्पिनर सन्दिप लामिछानेले प्रशिक्षण सुरु गरेका छन ।

    अष्ट्रेलियामा जारी विग ब्यास लिग विचमा छोडेर स्वदेश फर्किएका सन्दिपले मंगलबारबाट प्रशिक्षण सुरु गरेका छन । पहिलो पटक घरेलु मैदानमा हुन एकदिवसिय सिरीज तयारीमा रहेका सन्दिपले विग ब्यास लिगमा राम्रो प्रदर्शन गरेका थिए । उनले १३ खेलमा १५ विकेट लिएका थिए ।आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत ओमन र अमेरिकासङ्गको त्रीकोणात्मक सिरिजमा यसपटक अनुभवी खेलाडी बसन्त रेग्मी टिममा नभएका बेला सन्दिपको काँधमा स्पिनको ठुलो जिम्मेवारी हुनेछ अहिलेसम्म सन्दिपले एकदिवसीय खेलमा १५ विकेट लिएका छन।

    दुई बर्षपछि घरेलु मैदानमा पहिलो पटक हुने लागेको एकदिवसीय अन्तराष्ट्रिय प्रतियोगिता हेर्न नेपाली समर्थक निकै उत्साहित रहेका छन ।

    ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.