• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

न्युजिल्यान्ड र भारत बीच तेश्रो टि ट्वान्टी खेल आज


  •     / २०७६, १५ माघ बुधबार ०२:०४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माघ १५, काठमाडौ
    सुचना डबली सबाददाता
    न्युजिल्यान्ड र भारत बीच तेश्रो टि ट्वान्टी खेल आज हुँदैछ । न्युजिल्यान्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट शुरु हुनेछ ।

    पाँच खेलको शृंखलामा घरेलु टोलि न्युजिल्यान्डविरुद्ध भारत २-० ले अघि रहेको छ । आजको खेलजित निकाल्न सकेको खण्डमा भारतले दुई खेल अगाडि नै टि ट्वान्टि सिरिज आफ्नो पक्ष्यमा पार्नेछ । न्युजिल्यान्डले भने शृंखलालाई जीवन्त राख्ने हो भने कम्तिमा पनि तेश्रो तथा चौथों ट्वान्टी ट्वान्टी खेल जीत्न पर्ने हुन्छ ।

    पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम
    आर्मीको विजयी सुरुवात
    सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.