• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

त्रिकोणात्मक सिरीजका लागि अमेरिकी र ओमनी टिम अर्काे साता नेपाल आइपुग्ने


  •     / २०७६, १५ माघ बुधबार प्रकाशीत

  • Advertisement

    माघ १५, काठमाडौ                                            त्रिवि क्रिकेट मैदानमा हुन लागेको आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक सिरीज खेल्न अमेरीका र ओमान अर्काे साता नेपाल आउने भएका छन । प्रतियोगिताका लागि अमेरीका आइतबार र ओमान सोमबार काठमाडौँ आइपुग्नेछन् ।

    अमेरिकी टोली माघ १९ गते काठमाडौं ओर्लिनेछ भने माघ २० गते काठमाडौ आउनेछ। अमेरीकाले मुम्बईमा तीन वटा अभ्यास खेल खेलिरहेको छ भने ओमनले घरेलु मैदानमा नै प्रशिक्षण गरिरहेको छ ।

    नेपालले यो प्रतियोगिता पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो । तर अमेरीकाले र ओमानले ८ खेल खेलिसकेका छन । जसमा अमेरीकाले ६ मा जित र दुई हार ब्यहोरेको छ । उसको अंक तालिकामा १२ अंक रहेको छ । यस्तै ओमानले ८ खेलमा चार जित र दुई हार ब्यहोर्दे ८ अंकका साथ चौथो स्थानमा रहेको छ ।
    आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक सिरीजका लागि ओमान टिम जिसान मक्सुद ९कप्तान०, अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बाडल सिंह, अहमेद फैज बट, कलिमुल्ला, बिलाल खान छन ।

    अमेरिकी टिम शौरभ नेत्रभाल्कर ९कप्तान०, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन, स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.